सीपलाई रोजगारीसँग जोडौं: श्रम मन्त्री
काठमाडौं, २४ बैशाख ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन ।
बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान...
४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ
काठमाडौं, २४ बैशाख। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि...
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
काठमाडौं, २४ बैशाख । संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः४५ बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैदेशिक...
आज बागमती प्रदेशमा सार्बजनिक बिदा
काठमाडौं, २४ बैशाख । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार...
१ करोड ५० लाख रुपैयाँ जरिबाना भएको फरार अभियुक्त अमित अग्रवाल पक्राउ
काठमाडौं, २३ बैशाख । काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराका अनुसार अग्रवाललाई वैशाख...
ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ
काठमाडौं, २३ बैशाख । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र...
स्टार्टअप बिजनेसमा ६६१ उधमीका लागि राज्यकाे १ अर्ब लगानी
काठमाडौं, २३ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिए ।
नेपाल जेसिजद्वारा काठ्माण्डौँमा आयोजित “क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक...
स्रोत नखुलेको रकमसहित दुई जना प्रहरीको खोरमा
कैलाली, २३ बैशाख । कैलालीको भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन...
बाल यौन दुर्व्यवहार प्रकरणमा बेबिलोन स्कूल विवादमा, सञ्चालक पक्राउ
काठमाडौं, २३ बैशाख । बाल यौन दुर्व्यवहारको आरोपमा बेबिलोन स्कूलका सञ्चालक पक्राउ परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ।
घटनामा प्रहरी अनुसन्धान जारी रहेको बेला पीडित पक्षले विद्यालय प्रशासनमाथि पीडकलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप...
डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन
काठमाडौं, २३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् ।
नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु...











