सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी

मलंगवा,९ बैशाख ।तेस्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरू पुनः चोर नाका प्रयोग गरी भारत तर्फ तस्करी हुने क्रम रोक्न नसक्दा सर्लाहीको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । राजस्व चुहावट नियन्त्रण,...

सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे

काठमाडौं, ९ फागुन । सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको...

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

काठमाडौं, ९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका...

म शिक्षामन्त्री बन्न लागेको छैन, मलाई इच्छा पनि छैनः अञ्जान शाक्य

काठमाडौं, ९ बैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चारमाध्ययममा आएका समाचारको खण्डन गरेका छन् । शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्ययममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत...

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव सिरहा, ९ वैशाख । सिरहाका एकजना पुर्व वडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो। सोमवार...

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ

काठमाडौं, ९ बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् । जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ ।...

मलेसियामा २५६९ औं बुद्ध जयन्ती मनाईने।

क्वालालम्पुर, मलेसियामा सधैंको बर्षझैं यस बर्ष पनि २५६९ औं बुद्ध जयन्ती क्वालालम्पुरको ब्रिकफिल्ड स्थित कान्डियान हलमा १२ मे २०२५ मा मनाउने भएको छ। नेपाली राजदुतावासमा रोहबरमा मनाईने बुद्ध जयन्ती कार्यक्रमको लागि नेपाली राज दूतावास र...

गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतमा आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको सो निवेदनमा आज पनि सुनवाइ...

शिक्षक सँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक ,दुई दिन भित्रै निश्कर्षमा पुग्ने बताएका छन् । 'शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा...

महोत्तरीमा कम्युनिस्ट घटक पाँच दलले एकै ठाउँवाट लेनिन शताब्दी दिन मनाउने

बिशाल बस्नेत महोत्तरी ८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन । ९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली...