प्रचण्ड पुगे गौतम बुद्दले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र
कपिलबस्तु, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन ।
उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै...
राैतहटमा युवतीकाे शंकास्पद मृत्यु, माइती पक्षले दिएकाे उजुरी प्रहरीले मानेन लिन
रौतहट,५ बैशाख । एक बिवाहित युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ ।
बिहे गरेर दिए कि आफ्नी छोरीको शंकास्पद मृत्यु भएको भन्दै पीडितका बाबुले...
तीन तहको सरकको समन्वय उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो: सहरी विकास...
चितवन, ५ बैशाख । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।
पूर्वपश्चिम राजमार्गकाे ६ लेनमा विस्तारित गाेन्द्राङ- पुल्चाेक सडक खण्डकाे समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उपप्रधानमन्त्री...
देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री
चितवन, ५ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्।
नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार...
चन्द्रपुरमा चोरीको मोटरसाईकल सहित दुईजना युवक पक्राउ
सञ्जय मिश्रा
रौतहट ५ बैशाख। रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकल सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष...
“प्रथम नेपाल फेस्टिवल कान्साई”मा २० हजारबढीको सहभागीता हुने..
विपेन उलङगे
क्योतो,जापान । जापानको कान्साई क्षेत्र अन्तर्गत रहेको ओशाकामा पहिलोपटक "नेपाल फेस्टिवेलको आयोजना हुदैछ । नेपाली राजदुतावास जापान, गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति कान्साई र विभिन्न नेपाली संघ-संस्थाहरुको सह-आयोजनामा यहीँ अप्रिल २६ र २७...
राष्ट्रपतिद्दारा संसद अधिवेसन आब्हान
काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन्।
हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्।
काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल
काठमाडौं, ३ बैशाख । बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।
शिक्षा एेन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा...
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा एमालेले आज विषयगत सुझावहरु बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले...
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
मोरङ, २ बैशाख । विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।
खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय...









