यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ
काठमाडाैं, ३१ चैत । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्।
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस...
श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायधिसले पाए सफाई
काठमाडौं, ३१ चैत ।आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ ।
काठमाण्डौ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत...
मिश्र र राणालाई रिहाई नगरे आन्दोलन
काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको रिहाईको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाई नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले...
लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ३० चैत । लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको २०७९...
६ महिना कैद सजायपछि फरार भ्रष्टाचारी पक्राउ
काठमाडौं - प्रहरीले भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-१ का पिताम्बर यादव रहेका छन्।
उनलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरी आफ्नो हिरासतमा राखेको हो।
सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र...
समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन
रौतहट - माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव यादव दोहोरिएका छन्।
एकीकृत समाजवादी रौतहटको नवाैं जिल्ला अधिवेशनले कमल राय यादवको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
नवगठित जिल्ला कमिटीको...
संसद सचिवालयले भन्यो, ‘प्रतिनिधिसभाको एक स्थान रिक्त’
काठमाडौं, ३० चैत । प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ।
संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको जानकारी दिएको हो। सचिवालयका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा...
ओली सरकार बदनाम भईरहेको कुरामा देउवा कन्भिन्स
काठमाडौं, ३१ चैत । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।
आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली...
देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्योः प्रधानमन्त्री
झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन ।
एमालेको झापा जिल्ला कमिटीले आज दमकमा...
एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई बैशाख ११ गते देखाउँछौंः ओली
झापा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन भन्नेहरूलाई बैशाख ११ गते देख्ने बताएका छन् ।
दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले मात्रै युवाहरूले मन...











