आजको मौसम : देशभर पश्चिमी वायूको प्रभाव

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको १५१ औं बैठक...

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ,...

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो...

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा ९ जना घाइते,७ गम्भीर घाइते

मकवानपुर । भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज साझ करिब ५:२० बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज १७७८...

नेपाली जनसम्पर्न समिति मलेसियाको सभापतिमा पुन: चोलकान्त पंगेनि निर्वाचित।

क्वालालम्पुर । नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो। ४ जनवरी २०२६ आइतवारको दिन सम्पन्न अधिवेशनको...

क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा तीन नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्ता।

क्वालालम्पुर — गम्भीर स्वास्थ्य समस्या तथा आर्थिक अभावका कारण मलेसियामा अलपत्र परेका तीन जना नेपाली नागरिकलाई नेपाली राजदूतावास, क्वालालम्पुरले आवश्यक सहयोग प्रदान गर्दै स्वदेश फिर्ता गराएको छ। सन् २०२५ को डिसेम्बर महिनामा विभिन्न समयमा दूतावासमा...

नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घट्नाले मुलुक नयाँ मोडमा

काठमाडौं । सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो । राजनीतिक अस्थिरताका कारण देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरु एमाले र कांग्रेसलगायतको अहमतपूर्ण निर्णयले देशको...

“नेपाली जनसम्पर्क समिति” मलेसियाको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा।

क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको विदेश संगठन "नेपाली जनसम्पर्क समिति" मलेसियाको यहीँ जनवरी ०४ तारिख आयोजना हुन लागेको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार राजधानी क्वालालम्पुरस्थित होटेल ग्रेण्ड कन्टिनेण्टलमा आयोजना हुने उक्त अधिवेशनमा...