नेपाल तामाङ घेदुङ जोहोर क्षेत्रीय कार्यसमिति जोहोरको अधिवेशन हुँदै ।

क्वालालम्पुर - नेपाल तामाङ घेदुङ प्रवास शाखा जोहोर क्षेत्रीय समिति मलेसियाको तेसो अधिवेशन हुने भएको छ। "विश्व भरी छरिएर रहेको तामाङ हरु एक हौं" भन्ने मुल उदेश्यको साथ क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशन अगामी अप्रील ६...

नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने

काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ।  भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२...

लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो...

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगंज महानगरपालिका-१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका-४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७...

गुण्डागर्दीमा निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडौं - प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम् उपयोग गरी...

उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्छ : महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग...

आक्रमणमा परेका सञ्चारमाध्यममा प्रेस चौतारीको अनुगमन

इन्दीप कोइराला काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार बिहान कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, हिमालय टेलिभिजन, अनलाइनखबरलगायतको कार्यालयमा...

पूर्वराजालाई काठमाडौं महानगरद्वारा ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो। राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट...

राजावादीको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौं - राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ। राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर...

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

काठमाडौं - राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल...