ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
ठोरी, ८ चैत । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल...
सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिबार्य गर्दछाैंः उधाेग मन्त्री
काठमाडौं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना र अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन ।
आज काठ्माण्डौँमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा...
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री
काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
नेपाल सोसाइटी अफ...
नागरिक उन्मुक्तिको केन्द्रिय समिति बैठक आजवाट
काठमाडौं, ८ चैत । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समिति बैठक बस्दैँछ ।
पहिलो महाधिवेशन पछि आजवाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा...
विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्...
उद्योग मन्त्री भण्डारीसँग मोल्डोभाका परराष्ट्र मन्त्री पपसोईको शिष्टाचार भेटवार्ता
काठ्माडाैं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीसँग गणतन्त्र मोल्डोभाका उपप्रधान तथा परराष्ट्र मन्त्री मिहेल पपसोईले शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित...
स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छः प्रधानमन्त्री
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताएका छन् ।
नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली...
महायज्ञस्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो
मुकेश कुमार यादव/ सिरहा, ७ चैत। सिरहामा करिव २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एजना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन्। पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत औरही गाँउपालिका ५ स्थित सडक छेउमा...
बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने नारा होः प्रधानमन्त्री
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले परिणाममुखी प्रयास गरिरहेको जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्रीले बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने...
इपिजी प्रतिबेदन नेपाल एक्लैले बुझ्न मिल्दैन्ः प्रधानमन्त्री
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी बुझ्र नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन्...











