धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर
धनगढी - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन्।
‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका...
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम शिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा.टंक बाराकोटी र डा.विकास देवकोटाको नाम सिफारिस भएको हो । सोमबार बसेको...
७२२ ग्राम ब्राउन सुगरसहित बाँकेबाट भारतीय नागरिक पक्राउ
काठमाडौं - बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्।
खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ...
अमेरिका पठाइदिने भन्दै दुई जनाबाट एक करोड ४४ लाख ठगी, तीन पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही...
रौतहट प्रहरीद्वारा १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद
रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद गरेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाइन्टबाट चोरीका मोटरसाइकल बरामद गरेको हो।
फागुन १...
कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मङ्गलवार सोधिएको स्पष्टीकरणमा कुलमानलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।
यस पटक ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री...
ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रतिनिधि सभामा राष्ट्रिय सभालाई फेरी बृद्धहरुको सभा भन्ने धारणा दोहोर्याएका छन् । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई वृद्धआश्रम भन्दै टिप्पणी गरेपछि सत्तारुढ दल...
प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ
रतुवाबाई (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा...
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार
काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा रोकिएको छ ।
आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८...
‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्याली
काठमाडौं, १३ फागुन । राजसंस्थालाई संविधानमा स्पेस दिनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा मंगलबार मोरसाइकल ¥याली निकालेको छ ।
‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, लगायतका नारा लगाउँदै राजसंस्था, सनातन...











