सर्लाहीमा विद्युत् आपूर्ति ठप्प

सर्लाही । हावाहुरी तथा चट्याङका कारण सर्लाहीमा बिहानै देखि विद्युत अवरुद्व भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका अनुसार नवलपुर–मलंगवा ३३ केभी लाइनमा खराबी आएपछि वितरण केन्द्र मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा विद्युत्...

मेची राजमार्गमा सवारी आवागमन बन्द

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुंगको सुकेटारसम्म एवं मेची कोरिडोरको केचना कञ्चनजंघा सडकमा रात्रिकालिन सवारी आवागमन बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार...

निरन्तरको वर्षाले जलमग्न धनुषा, बजार सुनसान, जनजीवन प्रभावित

जनकपुर । हिजो(शुक्रबार) रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण धनुषाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । जनकपुरधाम, ढल्केवर, महेन्द्रनगरलगायत सहरी क्षेत्रसहित ग्रामिण भेगका गाउँहरु जलमग्न भएका छन् । बजारका अधिकांश पसलहरु बन्द छन् भने चहलपहल पनि...

बर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी

काठमाडौं । देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले १० बुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ । शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अध्यावधिक जानकारी गराएको हो । यस्तो छ, मौसम विभागले जारी गरेको...

पाँचथरको कात्तिके बोलेरो दुर्घटना : उद्धार कार्य जारी, मौसम प्रतिकुल

फिदिम । पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँको कात्तिकेमा दुर्घटनामा परेका बोलेरो जिपमा १२ जना यात्रु रहेको पाइएको छ । जसमध्ये ५ जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय संचारकर्मी भीम बाँस्कोटाले...

मध्य क्षेत्रमै सक्रिय मनसुन, काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं । शुक्रबार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रमुख बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट...

तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ । तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान...

कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित...

खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् । शनिबार आयोजित बैठकमा बोल्दै...

जेनजी आन्दोलनमा ज्यान गुमाएका धिरज श्रेष्ठका बुवाको आक्रोश: ‘हाम्रा छोराको बलिदानलाई बेवास्ता नगरियोस्’

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले शहीदहरुको सपना सरकारले पूरा गर्नुपर्ने बताएका छन् । शनिबार अविरल बर्षा भइरहेका बेला...