युके, सिंगापुर र क्रोएसिया पठाइदिने बहानामा लाखौं ठगी, तीन जना पक्राउ
काठमाडौं - बेरोजगार युवा-युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भई हाल ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया...
कर्तव्य ज्यानमुद्दाका दोषी उम्काएको भन्दै रौतहटका न्यायाधीश केसीविरूद्ध एक सातादेखि लगातार प्रदर्शन
सञ्जय मिश्रा
रौतहट - जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसीविरूद्ध एक परिवारले ६ दिनदेखि लगातार धर्ना तथा प्रदर्शन जारी राखेका छन्।
हत्या आरोपितलाई आर्थिक चलखेलको आधारमा सफाइ दिएको भन्दै पीडित परिवारले माघ २१ गतेदेखि न्यायाधीश केसीविरुद्ध...
राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ
काठमाडौं - ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्।
आचार्यलाई काठमाडौं उपत्यका अपराध...
समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : चित्रबहादुर केसी
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद बोलाउन कसले छेकेको थियो? भन्दै प्रश्न गरे।
‘समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो...
३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए? : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नै संसदलाई अवमूल्यन गरेको आरोप लगाएका छन्। उनले सरकारले संसदलाई छल्न खोजेको समेत आरोप लगाए।
बिहीबार संसदमा विशेष समय लिएर बोल्दै दाहालले सरकार संसद अधिवेशनबाट मात्र...
संसदमा प्रचण्डको आक्रोश : तपाईंहरू मालिक, नागरिक दास हो?
काठमाडौं - प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्।
प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै दाहालले यस्तो बताएका हुन्।
‘अहिलेको सरकारी...
मेरो नेतृत्वको सरकारले जगाएको सबै आशा यो सरकारले समाप्त पारयोः प्रचण्ड
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले जगाएको सबै आशा समाप्त पारेको बताएका छन ।
प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा...
अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरु खुशीः प्रचण्ड
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरु खुशी भएको बताएका छन ।
प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा...
प्रचण्डको प्रश्न– भ्रष्टाचारका काण्डहरुको छानविन कहाँ पुग्यो ?
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानविन अवरुद्ध पारेकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बैठकमा गरेकाे सम्बोधनकाे पुर्ण पाठ
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु ।
संसदको यो...







