चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्तकाे ३ करोड ७४ लाख खुद नाफा
काठमाडौ, माघ २३ । मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा...
तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौं - तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल...
प्रधानमन्त्रीवाट एचपिभी खोप अभियान शुभारम्भ
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा...
पार्टीलाई आफ्नै बर्ग र समुदायमा फर्काउने अवसर प्राप्त भएको छ: प्रचण्ड
म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् ।
माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन...
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
काठमाडौं, २२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन ।
राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन...
रौतहट मधानी महोत्सवमा रविकिशनसँगै महाकुम्भकी भाइरल मोनालिसा आउने
सञ्जय मिश्रा
रौतहट २२ माघ। रौतहटको मौलापुर नगरपालिकामा छैठौपटक आगामी फागुन महिनामा अती भव्यताका साथ मधानी महोत्सव आयोजना भईरहेको छ।
महोत्सवमा भारतीय सिने जगत बलिउडका सुपरस्टार अभिनेता रविकिशन, मोनालिसा देखी नेपाली दर्जनौँ कलाकारहरुको घुँईचो लाग्ने भएको...
१ करोड ९५ लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
काठमाडौं - बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार...
उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी
काठमाडौं - मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ।
उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो।
सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो...
राष्ट्र बैंकः विदेशी मुद्राको विनिमयदर सार्वजनिक, यस्तो रहेको छ मंगलबारको कारोबार
काठमाडौ, माघ २२ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र...
आज गण्डकी प्रदेशमा सार्बजनिक बिदा
पोखरा, २२ माघ । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
गण्डकी प्रदेश स्थापनाको अवसरमा...











