पार्टी प्रवेश गर्नेलाई प्रचण्डद्दारा स्वागत

चितवन, ८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्।   यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर...

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं, माघ ०८ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार...

चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ

सञ्जय मिश्रा रौतहट ८ माघ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।   चन्द्रनिगाहपुर ट्रमा सेन्टर हस्पिटल अगाडी प्रहरीको टोलीले बिशेष सूचनाको आधारमा चन्द्रपुर– ४ का...

पहिलो लटमा इजरायलले रिहा गरयो ९० प्यालेस्टाइनी बन्दी

तेल अभिव, ८ माघ । इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९, आइतबारबाट रोकिएको छ ।   इजरायलले युद्धविराम पछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने सो अघि हमासले...

ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा

झापा - लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो। झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार सोमबार बेलुका...

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा

काठमाडौं, माघ ०८ । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक कम्पनीका सेयरधनीको हात खाली...

लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले नाफा

काठमाडौं, माघ ०८ । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७६ लाख रुपैयाँ अर्थात गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतखुद नाफा कमाएको छ । गत वर्ष यो...

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

काठमाडौं, माघ ०८ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।...

संसदका ४ समितिका बैठक बस्दैँ

काठमाडौं, ८ माघ । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा  विद्युतीय...

एमाले सचिवालय बैठक बस्दैँ

काठमाडौं, ८ माघ । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल...