नेकपा एस निकट प्रेस संगठनको नेतृत्व रित्तियो, अध्यक्षसहित पदाधिकारी चौतारीमा प्रवेश
काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदी प्रेस चौतारीमा प्रवेश गरेका छन ।
काठमाडौंमा आयोजित एक समारोहका बिचमा अध्यक्ष सुवेदीलाइ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले स्वागत...
बिश्वमणी सुबेदीलाइ साधारण सदस्य नै नरहने गरी निष्काषित
काठमाडौं, ४ माघ । नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष बिश्वमणी सुबेदीलाइ निष्काषन गरेको छ ।
आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुबेदीलाइ निष्काषन गरिएका बरिष्ठ उपाध्यक्ष नवराज...
संघीय संसदको बिपक्षीले जुटाए सहमति, केही बेरमा पत्रकार सम्मेलन गर्दै
काठमाडौं, ४ माघ । संघीय संसदका विपक्षी दलहरूले सहमति जुटाएका छन् ।
नेकपा माओवादी केन्द्रका बर्षमान पुन र नेकपा एसका बेदुराम भुषालले तयार पारेको ड्राफ्ट फाइनल भए पछि पत्रकार सम्मेलनका आयोजना गर्दैछन् ।
पत्रकार सम्मेलन अहिले...
१५ दिन भित्र संसद अधिवेसन बाेलाइदैँछः प्रधानमन्त्री
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने...
सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ
मुम्बई, ४ माघ । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएकाे हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ । उनलाइ बान्द्रा प्रहरी चाैकीमा लगिएकाे छ ।...
रौतहट प्रहरीः ६ महिनामा अढाई करोड राजश्व संकलन, ६६ तस्कर पक्राउ
सञ्जय मिश्रा
रौतहट ४ माघ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले...
श्रीजनशील लघुवित्तको माघ २७ गते एजीएम साधारण सभा बस्दै
काठमाडौं, माघ ०४ । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । लघुवित्तले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
सभामा...
कामना सेवा विकास बैंकको सर्वसाधारणका लागी सेयर बिक्री गर्दै
काठमाडौं, माघ ०४ । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि...
एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ...
काठमाडौं, माघ ०४ । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन...
विद्युत् उत्पादन कम्पनी: २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द
काठमाडौं, माघ ०४ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ ।
गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय...











