सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

काठमाडौं। माघ ०३ । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ । बैंकको...

नेपाल लाइफ इन्स्योरेन्सकाे माघ २८ गते सभा, सेयरधनीहरुलाइ २१.०५ प्रतिशत लाभांश वितरण गर्दै

काठमाडौं, माघ ०३ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद...

भुमी सबन्धी अध्यादेशमा बालेन साहको ब्यंग्य

काठमाडौं, २ माघ । सरकारले भुमी सबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ । यसै बिच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका...

अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने

काठमाडौं, २ माघ । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी माथी भएको हातपातको घटनामा राष्टिय स्वतन्त्र पार्टीले चासो ब्यक्त गरेको छ । पार्टी सभापति रबि लामिछाने बिरूद्दको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथी हातपात भए...

यथोचित समयमा संसद् आव्हान हुनेछः प्रधानमन्त्री

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन । नेपाल सरकारको...

राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौं, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । गत पुस २६ गते सरकारले ५ अध्यादेश जारी गर्ने निर्णय गरे अनुसार ४ वटा अध्यादेश जारी भए पनि भुमीसबन्धी अध्यादेश भने जारी...

सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले दियो छलफल तीव्रता

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा विधेयक निर्माणका लागि छलफल भइरहेको हो। पहिलो...

यस्ता छन् ओली सरकारले ल्याएको अध्यादेशका मुख्य बिशेषता

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी दिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकारसम्मेलनमार्फत सो जानकारी दिएका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५ वटा अध्यादेशमा तल उल्लेखित...

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्दारा अदालतमै हातपात

काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् । सहकारी पीडितको पक्षवाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन । रबि लामिछानेको...

समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने

काठमाडौं, २ माघ । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले सहीद दिवस अर्थात माघ १६ मा बिशेष कार्यक्रम गर्ने निर्णय लिएको हो । नेपाल कम्युनिष्ट पार्टीका...