काङ्ग्रेसले पनि बनायो काेराेना लक्ष्यण परिक्षण वेब एप

  काठमाडौं । प्रतिपक्षदल नेपाली काङ्ग्रेसले पनि काेराेना लक्षंयण परिक्षण गर्ने वेब एप निर्माण गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्मा द्धारा हस्ताक्षरित एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले...

फालेलुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना

पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख...

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

पाल्पा । निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरले रिकमानलाई साउन १० गते भलिबल...

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले...

भारतमा आज आईतबार जनता कर्फ्यु

काठमाडौं । आईतबार भारतमा जनता कर्फ्यु लागु भएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका...

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको...

विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

काठमाडौँ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी...

किरात पहिचान मेट्दै नगर प्रमुख राई

 तिलक चाम्लिङ लिम्बूहरूको सामधिस्थल भत्काउँदै विभिन्न व्यक्तिको नाममा पार्क बनाएको समाचारहरू आइरहेका छन् । त्यस्तै घट्ना किरात भूमिमा पनि शुरु भएको छ । हालै राजामहाराजाहरूले भवनको शिलान्यास गरेकै शैलीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ‘रक...

“अन्तर्राष्ट्रिय नेपाली समाज” नेपालको नयाँ नेतृत्व चयन

काठमाडौं । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उद्देश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले नेपालमा नयाँ नेतृत्व चयन गरेको छ । लामो समय देखि देश...

प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छिन । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको...