तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव
प्रेरणा वास्फाेर
भैरहवा, १८ पुस । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ।
बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबार...
गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा
काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।
युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता...
बाल गायक सचिन परियारको निधन
काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।
लामो...
ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल
काठमाडौं, १७ पुस। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्।
बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनी गत...
अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने
काठमाडौं, १७ पुस । अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन ।
‘माधव...
धरानबाट साढे ५६ किलो गाँजासहित तीन जना पक्राउ
सुनसरी - प्रहरीले धरानबाट लागुऔषध गाँजासहित तीद्द जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदीप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन्।
अस्थायी...
मोरङमा १ ६० किलो गाँजासहित दुई जना पक्राउ
विराटनगर- मोरङ जहदा गाउँपालिका-१ धुनीबस्तीबाट गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङ...
अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा गण्डकी...
प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा थापा
रौतहट १७ पुस। प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा सिंह बहादुर थापा चयन भएका छन्।
प्रेस सेन्टर नेपाल सर्लाहीको बुधवार सम्पन्न अधिवेशनले अध्यक्षमा सिंगबहादुर थापा(श्रवण) लाई सर्वसहमतिमा चयन गरेको हो।
त्यस्तै उपाध्यक्षमा क्षितिज विश्वकर्मा(विनोद), महिला उपाध्यक्षमा सर्मिला...
भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न
काठमाडौं - पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी...











