रोजगारी दिने शिक्षा प्रणाली बनाउनु पर्छ: प्रधानमन्त्री

काभ्रे, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले...

राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेः अध्यक्ष प्रचण्ड

रुपन्देही २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग...

अब विद्यालय तहको शिक्षा सीपयुक्त बनाउन जरूरी भइसक्याेः उपप्रधानमन्त्री सिंह

नवलपरासी, २९ मंसीर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन । शनिबार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै...

५० हजार धरौटी बुझाएर हिरासत मुक्त भएका अल्लु अर्जुन घर पुग्दा भए भावुक

हैदाराबाद, २९ मंसीर ।  पुष्पाः २ स्टार अल्लु अर्जुन हिजो पक्राउ परेका थिए तर आज बिहान उनी रिहा भएका छन् ।   यसपछि उनको धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबीच, एक क्लिपमा अभिनेताकी...

भाजपा नेता आडबाणी अस्पताल भर्ना, उपचार हुदैँ

नयाँदिल्ली, २९ मंसीर । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको छ ।   ९६ वर्षीय भाजपा नेता लालकृष्ण आडवाणीको न्यूरोलोजी विभागका वरिष्ठ सल्लाहकार डा. विनीत सुरीको निगरानीमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखा...

बिरामी बोकेको गाडी दुर्घटनामा परी वुटवलमा ३ को मृत्यु

बुटवल, २९ मंसीर । बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।   पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ नदि पुलमा गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु २ च २४८०...

पत्रकार महासंघ, रौतहटको अध्यक्षमा कार्की बिजयी

सञ्जय मिश्रा रौतहट २९ मंसिर। नेपाल पत्रकार महासङ्घ रौतहट शाखा अध्यक्ष पदमा सञ्जय कुमार कार्की बिजयी भएका छन्। शुक्रवार सम्पन्न निर्वाचनको गएराती प्रकाशित अन्तिम मत परिणाम अनुसार कुल १५ मत ल्याएर कार्की अध्यक्ष पदमा निर्वाचित भएका...

वीरगंज महानगरले दैनिक ज्यालादारी कर्मचारी हटाउँदै

बिरगञ्ज, २९ मंसिर । वीरगंज महानगरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीमा खटाइएका कर्मचारी हटाउन पहल थालेको छ। महानगरपालिकाले सबै वडामा पत्राचार गर्दै आफूखुसी ज्यालादारीमा खटाइएका कर्मचारीलाई अबदेखि काममा नखटाउन र डोर हाजिरी प्रमाणित नगर्न निर्देशन दिएको छ। महानगरको...

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले...

राष्ट्रपतिद्दारा पाँच देशका राजदुत नियुक्त

काठमाडौं, २८ मंसीर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया...