अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार

काठमाडौं - अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका...

भारतीय र्‍यापर बादशाहको क्लब अगाडी बिष्फोट

नयाँदिल्ली, ११ मंशिर । भारतीय चर्चित र्‍यापर बादशाहको क्लब अगाडी बिष्फोट गराईएको छ । चण्डीगढको सेक्टर २६ स्थित दुई क्लब बाहिर बम विस्फोट भएको छ ।  र्‍यापर बादशाहको स्वामित्वमा रहेको सेभिल बार एण्ड लाउन्ज र डिओरा...

कुमारी बैंकको सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा

काठमाडौं, मंसिर ०६ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममासेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक...

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी पक्राउ परेका हुन। सागरको साथबाट १ ग्राम ३८० मिलिग्राम...

बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, आफ्नालाई खुसी पार्ने मेलो

ईश्वर कार्की प्रधानमन्त्रीनिकट, भट्ट गृहमन्त्रीनिकट, आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवर दुबैतिर निकट छन्। उनीहरूको चर्को दबाबपछि बढुवा रोकिएर दरबन्दी थपको गृहकार्य अगाडि बढेको प्रधान कार्यालय स्रोतको भनाइ छ। काठमाडौं- गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक...

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखरा । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्। पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन...

महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने

काठमाडौं, मंसिर ५ । महालक्ष्मी विकास बैंकले एकल अंकको ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले एकल अंकको ८.९९ प्रतिशतमा नै हरित घर कर्जा प्रदान गर्ने भएको हो । न्यूनतम २ वर्ष देखी अधिकतम...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो

काठमाडौं, मंसिर ५ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको सरेको छ । यसअघि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गर्ने बताए पनि मिति परिर्वतन भएकोले...

सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं, मंसिर ५ । सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं...

७७ वर्षीय वृद्ध लागूऔषधसहित पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागूऔषधसहित पक्राउ परेका हुन्। दुई किलोग्राम चरेसहित बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी...