रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकरी दिएको छ ।
पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट...
रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो: एकको मृत्यु, एक गम्भीर घाइते
सञ्जय मिश्रा, रौतहट । रौतहटको ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती नहुँदा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । कटहरियामा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट अर्का युवक गम्भीर घाइते...
राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ ।
गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको...
साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अलआउट
काठमाडौँ । पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा इङल्याण्ड २९१ रन बनाएर अल आउट भएको छ ।
पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अल आउट भएको हो । योसँगै यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले...
बाबा सिद्दिकीको हत्याको हाम्रो परिवारमा ठुलो असर भयो- अरबाज खान
काठमाडौँ । महाराष्ट्रका नेता बाबा सिद्दिकीको गोली हानी हत्यापछि बलिवुड अहिले पनि शोकमा रहेको छ । बलिवुडका सबै सुपरस्टारहरुसँग राम्रो सम्बन्ध रहेका सिद्दिकीको केहि स्टारहरुसँग भने विशेष सम्बन्ध रहेको थियो ।
यसमा सलमान खानको परिवार...
बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरि काठमाडौंमा सुरक्षित अवतरण
काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।
विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको...
सुनको मुल्यमा नयाँ किर्तिमान
काठमाडौं । सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि बुधबार...
राष्ट्रपति पौडेल बडीमालिका दर्शनका लागि जादै
सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।
बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।
प्रदेश प्रमुख...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी र...
आजको राशिफल: २०८१ कार्तिक ०१ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक ०१ गते बिहीबार ई.सं.२०२४ अक्टोबर १७ नेपाल सम्बत ११४४ कौलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल पूर्णिमा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्याघात योग, विष्टि करण...











