भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ...

लोकगायक एवं संस्कृतिविद् उपाध्याय सम्मानित

काठमाडौं । वरिष्ठ लोकगायक एवं संस्कृतिविद् यज्ञराज उपाध्याय चितवन साहित्य परिषद्को 'चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार-२०८०'बाट सम्मानित भएका छन्। लामो समयदेखि नेपाली, भाषा, साहित्य र संस्कृतिको विविध पक्षमा योगदान पुर्‍याएको भन्दै परिषद्ले उनलाई सम्मान गरिएको जनाएको...

प्याब्सन अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा भ्याली भ्यु स्कुल प्रथम

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौंले नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा आयोजना गरेको प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको ११औं संस्करण-२०८१ मा गत वर्षको विजेता...

ओलीलाई बालेनको प्रश्न-नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?ओलीलाई बालेनको प्रश्न-  नाबालिकामाथि...

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ बर्षदेखि...

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज अपराहन्न २ बजेदेखि बस्ने भएको हो । सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले...

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए

चितवन । नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् । भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...

आजको राशिफल: २०८१ भदौ १६ गते आइतबार

आजको राशिफल बि.सं.२०८१ भदौ १६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर ०१ नेपाल सम्बत ११४४ गुंलागा चर्तुदशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण चर्तुदशी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, परिधि योग, विष्टि करण...

निगमले घटायो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर...

हत्याको अभियोगमा पक्राउ

नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको अभियोगमा बिदुर नगरपालिका-७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मेघाङ गाउँपालिका-३ गोगनेस्थित उनीहरू बिच वादविवाद भई...