असार २ गते आईतबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल असार २ गते आईतबार तदअनुसार जुन १६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको दशमी तिथी, हस्ता नक्षत्र, । वरियान योग । चन्द्र राशि कन्या । यो ...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची?
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने भएको हो।
बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा...
कर्णालीमा ३१ अर्ब ४१ करोडको बजेट सार्बजनिक
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभा बैठकमा ३१ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ...
पार्टीभित्रका गुट-उपगुट छोडौं भन्ने होइन, छोडिहाल्न पर्यो : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्रका गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन्। गुट-उपगुट गर्नु हुँदैन भन्नेहरूले नै त्यस्ता गतिविधि नछोडेकाले तत्काल गुट-उपगुट बनाउने परिपाटी अन्त्य...
गण्डकीको बजेट सार्बजनिक: राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको शालीकको लागि बजेट
काठमाडौं । गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।
अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालूतर्फ १३ अर्ब १६ करोड अर्थात्...
लुम्बिनीमा ३८ अर्ब ९७ करोडको बजेट सार्बजनिक
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्बजनिक गरेका हुन् ।
अर्थमन्त्री आचार्यले चालु...
सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक गरेको छ ।
शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक...
निगमले इन्धनको मुल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र...
रौतहटमा युवकको शव भेटियो, हत्या भएको आशंका
सञ्जय मिश्रा रौतहट १ असार । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ ।
गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको...
फिल्म बोर्डरको सिक्वेलको २०२६ को जनवरीमा रिलिज हुने
काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको रिलिज मिति सार्बजनिक भएको छ ।
फिल्मको निर्माण पक्षले फिल्म २०२६ को जनवरी २३ मा रिलिज हुने जानकारी दिएका छन् ।
यस फिल्ममा सनी देओलसँगै आयुष्मान...











