वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने
ललितपुर । चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने बताएका छन् । स्वतन्त्र अन्वेषणबाट प्राप्त...
जेठ १२ गते शनिवारको वैदिक राशिफल । तपाईंको दिन शुभ रहोस्
आजमिति २०८१ साल जेठ १२ गते शनिवार तदअनुसार मे २५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको द्वितिया तिथी, जेष्ठा नक्षत्र, । सिद्द योग । चन्द्र राशि वृश्चिक। यो शुभ योग...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती...
सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रुपमा देखियो- महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई 'सहकारीबन्धु' गठबन्धनको संज्ञा नै दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरि 'सहकारीबन्धु'...
फतुवा बिजयपुरमा निशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्ध आजपाले संघर्ष गर्ने
रौतहट ११ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ।
प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्द संघर्ष...
बालुवाटारमा प्रमुख दलका नेताको बैठकमा के भयो ?
काठमाडौँ । बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ ।
बैठकपछि प्रतिक्रिया दिदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए ।
लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग...
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश...
कैलाश प्रसाद सिरोहियालाई पक्राउको बिषयलाई लिएर भ्रम फैलाईयो : ईश्वर पोखरेल
बिशाल बस्नेत/न्युज कारखाना
११ जेठ, महोत्तरी
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर संचार जगतमाथी हमला भएको भन्ने बिषयप्रति आपत्ति जनाएका छन ।
पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आईपुगेका नेता पोखरेलले कानुनको स्वाभाविक...
आगलागी पीडित ग्रील उद्योगीलाई घरेलु महासघको सहयोग
काठमाडौं । मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भइ पीडित एकजना ग्रील व्यवसायीलाई आर्थिक सहयोग वितरण गरेको छ । घरमा भएका सरसामान...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा...











