आज बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा...

आज कस्तो रहला देशभरको मौसम?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा...

जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानी विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । उनी गएराती स्वदेश फिर्ता भएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन्...

वैशाख २४ गते सोमवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।

आजमिति २०८० साल वैशाख २४ गते सोमवार तदअनुसार मे ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष त्रयोदशी तिथी, रेवती नक्षत्र, । प्रीति योग छ । चन्द्र राशि मिन । यो...

डढेँलोमा परी बैतडीमा दुई महिला घाइते

बैतडी  । बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्। दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट...

विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आन्दोलनसहित आजपाले बुझायो ज्ञापनपत्र

बारा  । प्रभु साह नेतृत्वको आमजनता पार्टी जिल्ला कमिटी बाराले प्रदर्शनसहित आइतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारामार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न...

पोखराको एक खोलामा बालकको शव फेला

पोखरा  । पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले बालकको शव निकालेको हो। शवको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। अन्दाजी १५ वर्षीय बालक अपराह्न ४...

यस्तो बन्यो जसपाको पद विभाजन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व 'जसपा'ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। पार्टीको संघीय परिषद्को...

राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान

काठमाडौं  । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित प्रदर्शन भइरहेको छ। सिनेमाले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा सिनेमाको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायाङ्कनमा...

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं  । काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको छ। सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो । पम्पबाट पानी तान्ने क्रममा विद्युत्...