सत्ता समीकरणमा कुनै समस्या छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरागर्दै सामान्य छलफल भएको...

बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने

बर्दिबास । मुलुकको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् । यसैक्रममा बर्दिबासमा...

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ । यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबिलाई अस्वीकार गर्दै दोस्रो...

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच बुधबार साँझ काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको...

नेपाल बिना भारत अधुरो जसरी सीता बिना.. धीरेन्द्र शास्त्री बागेश्वर महाराज

बराहक्षेत्र । बहुचर्चित ब्यक्तित्व कथाबाचक धीरेन्द्र शास्त्री नागेश्वर महाराजले नेपाल बिना भारत अधुरो हुन्छ जसरी माता सीता बिना राम अधुरो हुने बताएका छन् । आफ्नो पाँच दिने धार्मिक यात्रामा बिश्व बिख्यात वागेश्वरधामका पीठाधीश धीरेंद्रकृष्ण...

भी-२० बैठकमा मन्त्री पुनले भने, `जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, ठुला देशले क्षतिपुर्ति दिनुपर्छ´

वासिङटन ।अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका...

संसदीय समिति, सुरक्षित कारोबार बिधेयक माथी छलफल हुने

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार...

आजको मौसमः तीन प्रदेशमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

वैशाख ६ गतेको बैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल वैशाख ६ गते विहिवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथी, अश्लेशा नक्षत्र, गण्ड योग छ । चन्द्र राशि कर्कट। यो अशुभ योग...

सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

राजविराज । सप्तरीको  छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका छन्...