आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
काठमाडौं । आज नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वीटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन् ।
‘विप्लव’ नेतृत्वको...
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय...
संस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला
विराटनगर । नोपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन् । मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको शुक्रवार उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता...
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् ।
बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले...
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो।
यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको...
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।
यस्तै,...
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज...
एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ :इश्वर पोखरेल
काठमाडौं । नेकपा(एमाले)को ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी इश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन् ।
विहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदाताहरुलाई धन्यवाद पनि दिएका छन्...
एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको संघर्ष र उदय
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् ।
महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले...
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
काठमाडौं । नेकपा एमालेकोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई...











