निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिएन

काठमाडौं । विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको...

कर्णालीमा एमालेका तीन प्रदेशसभा सदस्य मन्त्रि बने

सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक...

साफपछि नेपाली टोली नहेर्ने अब्दुल्लाहले, राजीनामा दिने घाेषणा

काठमाडौं। नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले खेलपछिको प्रेस कन्फरेन्समा नेपाली...

हिमानी शाह तीन महिना पछि नेपाल फर्किईन्

काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छिन् । मंगलबार नेपाल एयरलाइन्सको विमानबाट उनी स्वदेश फर्केको र उनीसँगै छोरा हृदयन्द्र पनि स्वदेश फर्केको स्रोतले जानकारी दिएको छ । थाइल्यान्डमा रहेका...

आज गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने

काठमाडौं, २७ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया...

मलेसियामा ३ जना नेपालिमा काेराेना संक्रमण

क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना...

मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि...

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाबाट गत...

मंगलबार सुनको मुल्यमा बृद्धि

  काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६...

लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागे

ऐजेन्सि। भारतमा लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागेकाे छ । आईतवार बिहान पञ्जावकाे पटियालास्थित स्थानीय प्रहरी असई हार्जीत सिंहकाे हात काटिएकाे हाे । पञ्जावकाे पटियालास्थित तरकारी बजारमा बजारमा प्रवेश गर्ने क्रममा प्रहरी...