झापा -३ मा राजेन्द्र लिङ्देनको अग्रता

  झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ८२ मतले अगाडि रहेका छन् । १ हजार मतगणनामा कांग्रेसका कृष्ण सिटौलाले ४०३ मत ल्याउँदा लिङ्देनले ४८५ मत पाएका छन् ।

सप्तरी–२ को गणनामा सिके राउतको अग्रता

काठमाडौं । सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत...

१५ केन्द्रमा मतदान स्थगित- निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरू गर्ने...

बाजुरामा मतपेटिकामा आगजनी

काठमाडौं । बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो । मतदान अधिकृत रामकुमार यादवले एकाएक...

प्रहरी प्रशासनबाटै असुरक्षित भए- स्वतन्त्र उम्मेदवार रावल

रुकुम । रुकुम पूर्वको प्रदेश निर्वाचन "२" का लुम्बिनी प्रदेशसभा सदस्य पदकन स्वतन्त्र उम्मेदवार केसव रावलले आफू प्रहरी प्रशासनबाटै असुरक्षित भएको बताएका छन् । उम्मेदवार रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन । उनका...

निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् । काठमाडौँ उपत्यका...

विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्

काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने...

अष्ट्रियामा ” नेपाली हामी गोर्खाली” देशभक्ति गीतको म्यूजिक भिडियो रिलिज

शुभद्रा भण्डारी, अष्ट्रिया । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो " नेपाली- हामी गोर्खाली" गत शनिवार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकाश कार्की, अभिभावक तथा जेष्ठ...

कर्णालीका २४ सिट नै गठबन्धनले जित्ने निश्चित छ – काङ्ग्रेस महामन्त्री रोकाय

रुकुम । नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले कर्णालीका २४ वटै निर्वाचन क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनले जित्ने जिकिर गरेका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता रोकायले यस्तो बताएका...

कार्यकाल सकियो मुद्दा सकिएन

काठमाडौँ । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन...