एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरिक्षक थापा
काठमाडौं, २१ बैशाख । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 01) को समुद्घाटन...
टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड
काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटबार्ता भएको छ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उक्त भेटबार्ता भएको हो ।
उक्त भेटमा सत्य निरूपण तथा मेलमिलाप...
मेडिकलबाटै लागुऔषधको कारोबार सञ्चालक जितेन्द्र पक्राउ
सञ्जय मिश्रा
रौतहट २१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय...
उत्पादन र रोजगारी बृद्दी हुने गरी बजेट ल्याउन एमालेको सुझाव
काठमाडौं, २१ बैशाख । नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा जोड गर्न माग गरेको छ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको एमाले सचिवालय बैठकले उत्पादन, उत्पादकत्व र...
सर्लाही कांग्रेस सभापतिको बिधालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगाए ‘डाँका मुद्दा’
सर्लाही, २१ बैशाख । बिधालय क्षेत्रमा अबैध क्रसर चलाएको बिषयमा आवाज उठाए पछि नेपाली कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंहले झुटा मुद्दा लगाएर ६ जनालाइ फसाउन खोजेका छन् ।
सर्लाहीको बसबरिया गाउँपालिका-५ कोठियार नजिकको प्राथमिक बिधालयमा अबैध...
हुथीले इजरायली एअरपोर्टमा खसाले मिसाइल, हवाइ सेवा अबरूद्द
काठमाडौं, २१ बैशाख । यमनबाट प्रक्षेपण गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र इजरायलको बिमानस्थलमा खसेको छ ।
यमनका हुथी बिद्रोहीहरूले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको परिधिमा नै ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।
सो मिसाइल प्रहरी पछि बिमानस्थल नजिकको...
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरद्वारा अधिकृतलाई कुटपिट, कर्मचारी आन्दोलित
सञ्जय मिश्रा
बारा, २१ बैशाख। मधेश प्रदेश स्थित स्थानिय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाईरहेको छ।
सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरिएको...
उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज
काठमाडौं, २१ बैशाख । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिदैँछन् ।
आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम...
एमाले सचिवालय बैठक बस्दैँ
काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
माधवनारायण नगर प्रमुखद्वारा १३० जना जेष्ठ नागरिकलाई सम्मान
रौतहट, २१ बैशाख । रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथप्रसाद यादवले १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।
एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई मेयर यादवले सम्मान गरेका हुन्। उनले माधवनारायण–६...