तामाङ घेदुङ मलेसियाको १७ औं वार्षिकोत्सब तथा महाधिवेशन सम्पन्न: अध्यक्षमा मिलन थिङ
मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको १७ औँ वार्षिकोत्सब तथा महाअधिवेशन सम्पन्न भएको छ ।मलेसियाको क्वालालम्पुरमा सम्पन्न महाधिवेशनले मिलन थिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
अबको दुई बर्षे कार्यकालको लागि नयाँ...
वैदेशिक रोजगार मंच लाहाचोकको मासिक भेला सम्पन्न
पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको नियमित मासिक भेला सम्पन्न भएको छ। मिटिङ्ग जुम प्रविधि बाट सम्पन्न भएको हो।
भेलामा प्रमुख अतिथीको रूपमा माछापुच्छ्रे गाउँपालिका -४ लाहाचोक कास्कीका नव निर्वाचित वडाध्यक्ष श्री मधुसुदन अधिकारीलाई निमन्त्रणा...
नेपाल चेपाङ संघको केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी
चितवन । नेपाल चेपाङ संघको पाँचौ महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ्ग विजयी भएका छन । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन । गोविन्दरामले १२३ मत प्राप्त गरे भने...
विदेश ‘सयर’ मा मन्त्री–सचिवको लर्को
काठमाडौं । राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे...
चार हजार पदका लागि नेपाली सेनाले माग्यो दरखास्त
काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।
खुला तर्फ दुई हजार ८८, महिला...
श्रम स्वीकृति सहजिकरणका लागि मलेसियामा पीएनसीसीले स्वयंसेवक परिचालन गर्यो
मलेसिया । अनलाईन पुःन श्रम स्वीकृति सहजिकरण गर्नका लागि मलेसियामा प्रवासी समन्वय समिति (पीएनसीसी)ले स्वयंसेवक परिचालन गरेको छ ।
वैदेशिक रोजगार बिभागले श्रमिकको सामाजिक सुरक्षा जोखिम न्यूनिकरण गर्न वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गर्ने र...
मलेसियामा मृत्युदण्डको सजाय सुनाएका सुरज देव शाह मृत्युदण्डको सजायबाट बचे
मलेसिया । मलेसियामा मृत्युदण्डको सजाय सुनाएका एक नेपाली मृत्युदण्डको सजायबाट बचेका छन् । साविकको धनुषा जिल्ला गोविन्दपुर -२ घर भएका सुरज देव शाह तेलीको मृत्युदण्डको सजाय परिवर्तन भएको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका...
टुटेको आस्था
लघुकथा : टुटेको आस्था
निलाञ्जला भारद्वाज
तीजको व्रतको दिन थियो l रातो पहिरनमा सजिएका व्रतालु दिदिबहिनीहरूको पशुपतिमा भीँड लागेको थियो । त्यही व्रतालुको भीँडभित्र म पनि उभिएकी थिएँ ।
भोको आँत, त्यसमाथि आगोले जस्तै च्वास्स पोल्ने भदौरे...
पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराण भएको भन्दै फोनिजले बुझायो ज्ञापनपत्र
हेटौडा । नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले ज्ञापन पत्र बुझाएको छ । बुधवार नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष...
हामी प्रजा हैनौ चेपाङ हौं, गोबिन्द राम चेपाङ
भरतपुर । संविधान सभा सदस्य गोबिन्द राम चेपाङले चेपाङ समुदाय प्रजा नभई चेपाङ मात्रै रहेको बताएका छन । चितवनको भरतपुर स्थित चेतना भिलेजमा आज सम्पन्न चेपाङ जातिको महान पर्व छोनाम न्वाङगी को अवसरमा उनले...











