राक्सिराङ गाउँपालिकाको बजेट ६२ करोड ३४ लाख

मकवानपुर । राक्सिराङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७९/८० को आनुमानित बजेट सार्वजनिक गरेको छ । शुक्रबार चैनपुरमा आयोजित गाउँसभाको १२ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले ६२ करोड ३४ लाख १५ हजार बजेट सार्वजनिक...

रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा ४९ करोड ३५ लाखको बजेट विनियोजन (पूर्णपाठसहित)

विपेन उलङगे रुकुम (पश्चिम)  । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले सातौ गाउँसभामा झण्डै ४९ करोडको बजेट सार्वजनिक गरेकी...

ज्यान लिएको आरोपमा पति र ससुरा पक्राउ

जनकपुर । पत्नीको घाँटी थि,चेर ह,त्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर ह,त्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव...

रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

विपेन उलङगे रुकुम पश्चिम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले सातौ गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेका...

एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर,...

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष...

दिल्लीबाट नेपाल आयो र ‘धार्मिक रेल’

काठमाडौं । रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । जनकपुरधाममा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री...

वडाध्यक्षकी श्रीमती ६० वर्षको उमेरमा कक्षा १ मा भर्ना

पर्वत। पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकीछिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेको हो । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत...

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब...

भोलिदेखि बालबालिकालाई खोप

काठमाडौँ । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो...