ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ...

पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’...

तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको...

खेलाडी विवादबारे अल्मुताइरीको एन्फालाई पत्र

काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्दै पत्र लेखेका छन् । उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । खेलाडीसँग पछिल्लो...

एमाले अध्यक्ष ओलि आज हेटौंडा आउदै

सविन कुमार लोप्चन हेटौंडा । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि आज मकवानपुर आउने भएका छन् । वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि आयोजित चुनावी सभालाई सम्बोधन गर्न आज बागमती प्रदेश राजधानी हेटौंडा आउने...

त्रिवेणीमा माओवादीको चुनावी अभियान: शनिबार ९ नम्बर वडामा चुनावी सभा

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान तिब्र पारेको छ । त्रिवेणी माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचन लक्षित चुनावी अभियान तिब्र पारेको हो । चुनावी अभियान अन्तर्गत माओवादी...

मन्त्री श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री सराभननबीच भेटवार्ता, भेटमा केके भयो?

मलेसिया । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली मलेसियाको औपचारिक भ्रमणमा रहेको छ । मन्त्री श्रेष्ठको टोलीले मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम....

त्रिवेणीमा जित सुनिश्चित छ, पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम गर्नुछ – गणेश...

  रुकुम (पश्चिम) । वैशाख ३० मा हुन लागेको स्थानियतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फका अध्यक्षका उम्मेदवार गणेश केसी "हिमाल"ले आफु निर्वाचित भएपछि पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम...

हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ । आजै बिहान...

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त...