महाभियोग दर्तासँगै प्रधानन्यायाधीश राणा कार्य सम्पादन गर्नबाट वञ्चित

काठमाण्डौं । कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनि आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित भएको छ । महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका...

सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता

काठमाडौं ।झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै...

जनयुद्ध दिवसमा त्रिवेणीमा सार्वजनिक विदा

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सो दिन गाउँपालिकाले १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले एक सुचना जारी गर्दै, गाउँपालिकाभरका सरकारी कार्यालय,...

कस्तो रहनेछ आजको मौसम

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ। शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा...

कर्णाली सरकारको ऊर्जा मन्त्रालयमा खटाइएको सचिव कर्णाली आउनै मानेनन्

सुर्खेत । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सचिवविहीन अवस्थामा छ । ऊर्जा विकास मन्त्रालयको कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्षतामा विसं २०७८ वैशाख २९...

यस्तो रहने छ आजको मौसम

  काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको...

मधेस प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान...

तुल्सीपुरमा आगलागी हुदा पाँच जनाको निधन

काठमाडौं । तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ (ङ) लाइनस्थित इरम फुटवेयर...

लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ

झापा। प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित...

सहकारीमा मौलाउँदै बेथिति

काठमाडौं। मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन। फलस्वरूप अहिले बेथिति बढेको...