रौतहटमा १४ बर्षिय बालकको हत्या
सञ्जय मिश्रा रौतहट ११ बैशाख।
रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना...
सुनको मुल्य घटयो
काठमाडौं, १२ बैशाख । शुक्रबार भने सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार मुल्य घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार...
सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख बनाइयाे, कराेडाैं हिनामिनाकाे आशंका
मुकेश कुमार यादब
सिरहा १२ बैशाख । सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनैकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्।
क्याम्पसका प्रमुख साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त...
चुनावमा गरेको वाचा बिर्सिएको छैन्ः अध्यक्ष प्रचण्ड
गोरखा, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्।
कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु...
अमेरिकी डलर संगै युरोको भाउ पनि घट्यो, अन्यको अवस्था कस्तो छ ?
काठमाडौ, बैशाख १२ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज...
संसदको छैटौं अधिवेसन आजवाट सुरू, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
जसअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिवाट प्राप्त अधिवेसन आब्हान सबन्धी पत्रको...
संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने
काठमाडौं, १२ बैशाख । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
सभामुख देवराज घिमिरेले हिजो बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ...
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदकाे दबाबले समातिएनन अझै
मुकेश कुमार यादव
सिरहा, ११ बैशाख । सिरहाका एकजना वडा अध्यक्ष विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी अझै समातिएका छैनन ।
राजनीतिक संरक्षकका कारण स्थानिय प्रहरीले...
एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ, अभियान प्रभावकारी
रौतहट, १० बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना प्रतिवादी लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलवार प्रहरीले १५...
प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा
भैरहवा, ११ बैशाख । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन)...