भारी वर्षाका कारण सिन्धुली र काभ्रेको सडकमा सवारी आवागमनमा रोक
काठमाडौं, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना देखिएको भन्दै सिन्धुली र काभ्रे जिल्लामा सवारी आवागमनमा रोक लगाइएको छ।
सिन्धुली जिल्ला प्रशासन कार्यालयले कार्तिक १३ गते साँझ ५ बजे देखि कार्तिक १४ गते बिहान ५...
प्रधानमन्त्री कार्कीद्वारा मलेसियाको नयाँ मापदण्डको सम्भावित असर अध्ययन गर्न निर्देशन
१२ कात्तिक, काठमाडौं —प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असरको अध्ययन गरी आवश्यक पहलका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी...
तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना, चक्रवात ‘मोन्था’ को प्रभाव
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको भन्दै मौसमसम्बन्धी चेतावनी जारी गरेको छ।
महाशाखाका अनुसार...
उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आगामी दुई दिनका लागि मौसमजन्य विपद्प्रति सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको २०८२ कार्तिक १२ गतेको अद्यावधिक...
कोशी प्रदेशमा छठ पर्वको उत्सव
विराटनगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइनेछ ।
विराटनगरको...
प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् ।
सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथलि पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले...
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् ।
सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले...
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ...
हिमपात र वर्षाको कारण दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी...











