आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी

काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलाम प्रकरणमा मुख खोलेका छन् । उच्च अदालत, जनकपुरवाट हिजो ‘निर्दोष प्रमाणित भए पछि’ रिहा भएको भोलीपल्ट उपाध्यक्ष श्रेष्ठले न्यायिक प्रकियामाथी नै प्रश्न उठाएका...

जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याँजमा ७३ करोड ऋण

काठमाडौं, १५ बैशाख । सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले  ७३ करोड बजेट विनियोजन गरेका छन।  उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई...

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

काठमाडौं, १५ जेठ । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८...

संसदमा बजेट बक्तब्य जारी हुदाँ यस्ताे देखियाे दश्य

आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल

राजावादीहरू पनि निस्के सडकमा (तस्विरहरू)

काठमाडौं, १५ जेठ । राजावादीहरू पनि सडकमा निस्केका छन् । काठमाडौं उपत्यकाका बिभिन्न ठाउँवाट उनीहरू निस्कन सुरू गरेका हुन्

सुन चाँदी दुबैको घटयो मुल्य

काठमाडौं, १५ जेठ । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ...

गणतन्त्र उत्सव’का लागि एमालेजनहरू भेला हुन थाले

काठमाडौ, १५ जेठ । नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन ¥याली निकाल्नका लागि भेला हुन सुरू भएका छन । गणतन्त्र उत्सव ¥याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित...

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले १५ जेठ २०८२ मा गर्नुभएको सम्बोधन सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उप–प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय...

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति

काठमाडौं, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने बताएका छन । गणतन्त्र दिवस, २०८२ को...