अबदेखि संसद् नियमित चल्छ : सभामुख सापकोटा

  काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै संसद् नियमित चल्ने बताएका छन् । सभामुख सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन । पत्रकारहरुसँग कुराकानीमा उनले संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै...

विद्यालयमा आगलागीमा करिब एक करोडबढीको क्षति

  तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको हो । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः००...

सर्वोच्चको फैसलासंगै नेकपाका सांसद तानातानमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण...

गुटगत झगडाका कारण अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

चितवन। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त...

न्यायाधीशहरूलाई धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई...

रुकुममा छाला सौर्न्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर बस्ने

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर बस्ने भएको छ । शिविर आगामी फागुन २४ र २५ गते उक्त...

थप ११२ जनामा कोरोना

  विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै...

स्रोत नखुलेको ७ लाख रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज । स्रोत नखुलेको ७ लाख रुपैयाँसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना-२५ बस्ने ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोद कुमार रहेका...

साइकल चढ्ने विद्यार्थीले छात्रवृत्ति पाउने

  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । उक्त विद्यालयले मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो । क्याम्पस र घर आवतजावत गर्दा...

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ

काठमाडौँ। ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत...