पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
काठमाण्डौँ । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न...
विप्लप समूहका जिल्ला इञ्चार्ज पक्राउ
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी...
औषधि विभागका अधिकृत घुससहित पक्राउ
इटहरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । सुवेदीलाई रु दुई लाख घुसको रकमसहित पक्राउ गरिएको हो।
आयोगको कार्यालय इटहरीबाट खटिएको...
कांग्रेसले सत्ता समीकरणबारे संसद् बैठकपछि मात्र निर्णय लिने : नेता महत
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।
सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले...
देशभर थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा बिहीबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले बिहीबार पनि कोरोनाका कारण मृत्यु हुनेको...
किर्ते गरी १ करोड १७ लाखबढी रकम अपचलन गर्ने लेखा अधिकृत पक्राउ
काठमाडौं। लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले...
सांसदले पुस ६ यताको सबै तलब पाउने
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पुस ६ यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् ।
पुस ५ गते प्रतिनिधि सभा विघटन...
घुस लिएको आरोपमा इन्स्पेक्टरसहित दुईजना अख्तियारको फन्दामा
बुटवल । घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत उनीहरु बिहीबार पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल...
सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाको शर्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् ।
आज...
दर्शक माझ उदाउदै हास्य टेली श्रृंखला ‘नौटंकी माईलो ’ (भिडियोसहित)
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिना यता विश्व नै आक्रान्त थियो । २ सय भन्दा बढी देशमा फैलिएको यो भाइरसको हरेक क्षेत्र प्रभावित बनेको छ । यो भाइरसबाट नेपाल...











