लाखौ अवैध रकमसहित दुई जना प्रहरी नियन्त्रणमा
पर्सा। दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६...
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी
लहान। शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।
विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा...
बामदेवको सक्रियता : प्रचण्ड भेट्न एकाबिहानै पुगे खुमलटार
काठमाडौं । विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका नेता बामदेव गौतम बिहीबार (आज) एकाबिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । सामान्य आश्वासनमा हौसिने गरेका गौतम एकाविहानै प्रचण्ड निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ...
रुकुमका ग्यास आगलागी घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं ल्याइयो
काठमाडौं । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा ग्यास आगलागीबाट घाइते भएकाहरुलाई थप उपचारको लागि काठमाडौं ल्याएको छ । ग्यास लिक भए आगलागी भएपछि ९ जना जलेर घाइते भएका छन् ।
मंगलबार साँझ रुकुमको सदरमुकाम मुसिकाेट खलंगा...
शिवमन्दिर र स्वास्थ चौकी उदघाट्न सम्पन्न
कलैया । बाराको देवताल गाउँ पालिका वाडा न ३ बड्कि अमवा मा शिवमन्दिर र वाडा स्वास्थ चौकी को उदघाटन गरिएको छ । शिवमन्दिरका अध्यक्ष राजेश कुशवाहा र वाडा स्वास्थ चौकी का अध्यक्ष सुरज साह...
पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो ।
पशुपति...
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
एजेन्सी। अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले...
ओलीले छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ : बामदेव गौतम
काठमाडौं । नेकपा उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने...
जनता र संविधानको जित : सभामुख
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् ।
आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको...
प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ : विवेकशील साझा
काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च...











