पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

  काठमाडौँ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा...

निराशापनको शिकार हुँनुभएको छ ? कार्यक्रममा सहभागी हुँनुहोस् ?

काठमाडौं। समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम हुँन गईरहेको छ । यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत हुँने उक्त...

जबर्जस्ती प्रहरी नियन्त्रणमा रहेका वडाअध्यक्ष रुम्बा रिहा

सविन कुमार मकवानपुर । मकवानपुर राक्सिराङ गाउपालिका वडा नं १ का वडाअध्यक्ष कान्छाराम रुम्बा रिहा भएका छन् । अध्यक्ष रुम्बालाई गत शनिवार राती राक्सिराङ १ घ्याङसिङटारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रण्मा लिएको थियो । गएको...

सर्वोच्च अदालतले छाड्न आदेश दिएलगत्तै विप्लव नेता बाँस्तोला पक्राउ

काठमाडौँ । विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ...

ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष शुभारम्भ

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ गरेका छन । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु...

पूर्वसांसद रानाभाटको निधन

काठमाडौँ । पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा...

प्रधानमन्त्री ओलीद्धारा उपराष्ट्रपतिलाई अपमानजनक व्यवहार

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति...

लघुकथामा एडमिनहरु बीच अन्तरक्रीया सम्पन्न

काठमाडौं। लघुकथाको उन्नयनमा लागेका फेसबुकका पेजहरूको अन्तरक्रीया र छलफल कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम श्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम कार्यक्रम मार्फत सम्पन्न गरिएको हो। पेजका एडमिनहरूलाई एकै स्थानमा राखेर गरिएको यो पहिलो कार्यक्रम हो। कार्यक्रममा...

प्रेस सङ्गठनले तोक्यो जिम्मेवारी

  काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालका पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको...

प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएपछि गाउँपालिकाको भत्सर्ना

काठमाडौं । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं १ घ्याङसिटारमा गएराती शनिबार करीब ८ बजे सादा पोसाकका प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति...