मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश
काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका...
प्रदेश प्रमुख झालाई १०१ किलोको माला
धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । प्रमुख झाले आजै पदभार ग्रहण गरेका छन् ।
आइतबार अपरान्ह काठमाडौबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१...
मकवानपुरमा सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न
हेटौंडा । मकवानपुर जिल्ला राक्सिराङ ६ छ्युसी बौद्ध गुम्बा द्वारा मञ्जुश्री संवत् २८५७ औं सोनाम ल्होछारको अबसरमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक/सभापति सन्त कुमार थिङ र माननीय ओम बहादुर घलान को प्रमुख अतिथिमा...
निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा
झापा ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई...
चौतर्फी दबाबमा निर्वाचन आयोग
काठमाडाै । निर्वाचन आयोगको भुमिकालाई लिएर प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुले सार्वजनिकरूपमै प्रश्न तेस्र्याउन थालेका छन् ।आयोगको भुमिकालाई आ–आफ्नो राजनीतिक लाइन र अपेक्षाको हिसाबले राजनीतिक दलका नेताहरुले सार्वजनिकरूपमै आलोचना गर्न थालेका हुन् ।
प्रतिनिधिसभाको विघटन...
आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ ः ३० को एयर इन्डिया विमानमार्फत खोप १०...
सिर्जना पुरस्कार बाट सम्मानित स्रष्टा राजु क्षेत्री अपुरो
पोखरा। सिर्जना पुरस्कार स्रष्टा राजु क्षेत्री अपुरो सम्मानित भएका छन्। लामो समय साहित्यमा लगातार सक्रिय क्षेत्रीलाइ सिर्जना साहित्य सदन घाचोक कास्कीले प्रदान गर्दै आएको यस वर्षको सिर्जना साहित्यिक पुरस्कारले सम्मान गरेको हो।
बिगत दुई दशक...
ओलीतिरै देखिएका तामाङ दुई दिनमै प्रचण्ड–नेपाल समूहमा लगेर पनि ५९ दिनमा ओलितिरै लागे
काठमाडौं । आजमात्रै ओली समूहमा प्रवेश गरेका नेता शेरबहादुर तामाङले कतिपय बेला अलिअलि खोला पनि संगै हिँड्दा छुटिनसक्ने टिप्पणी गरेका छन् । सिन्धुपाल्चोक ओली समूहको जिल्ला कमिटीको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा...
युथ कांग्रेस नेपाल” पर्साको संगठन बिस्तार
वीरगन्ज । नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ। शनिबार बिरगंज स्थित ठाकुर राम क्याम्पसमा बैठक बसी सुमेस्वर साह को अध्यक्षता मा २१ सदस्यीय...
नेपालमा थप ८८ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।
त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २...











