प्रहरीद्धारा २०० किलो भारतीय कुखुरा नष्ट

रौतहट २८ चैत । रौतहटस्थित प्रहरीको गस्ती टोलीले २०० किलो भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय देवाही गोनाहिबाट गएको गस्ती टोलीले बुधवार साँझ बौधिमाई नगरपालिका २ ईनरवा स्थित विआर ३० जे...

गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ

पर्सा - दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार...

मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै

विराटनगर - विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो। मोरङ प्रहरीले बुधबार...

अमेरिकी डलर संगै युरोको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, चैत्र २७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज...

रास्वपाको सचिवालय बैठक बस्दैँ

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ ।   कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा,...

वैदेशिक रोजगार अन्तर्राष्ट्रिय बजारको लागि मानव संसाधन तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा हो...

काठमाडौं, २६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताएका छन्। सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले...

कटुवा पेस्तोल तथा अवैध लागूऔषध गाँजासहित एक पक्राउ

रौतहट, २६ चैत । ईशनाथ नगरपालिका–१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका–४ टिकुलिया बस्ने २१ वर्षीय...

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा...

भरूवा बन्दुकसहित एक जना पक्राउ

बैतडी, २६ चैत । दशरथचन्द नगरपालिका–२ दल्लाबाट भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका छन् । सोही नगरपालिका–२ दाडीमगडा बस्ने ५५ वर्षीय राज बहादुर बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी देहिमाण्डौबाट...

मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री

जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार...