मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भयो : ईश्वर पोखरेल

  काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा...

केही दिन मौसम सफा हुने

  काठमाडौँ। आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ ।...

प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री...

३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ

ललितपुर। ३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ परेका छन्। शनिबार प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन,...

विनाकारण बर्खास्तमा परे प्रदेश प्रमुख परियार

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् । राष्ट्रपति भण्डारीले...

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण...

गृहमन्त्री बन्न लागेको भनेर मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरियो : गौतम

  काठमाडौं । गृहमन्त्री बन्न लागेको भन्दै चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरेको भन्दै नेता बामदेव गौतमले असहमति जनाएका छन् । उनलेे फेसबुकमा एक विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन । नेकपा विभाजनसंगै नेकपा एकता राष्ट्रीय अभियानको...

रासस उत्कष्ट फोटो पत्रकारिता पुरस्कार वन्तलाई

काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना...

प्रचण्ड–माधवले केन्द्रीय सदस्यलाई जुनसुकै बेला तयार रहन निर्देशन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड...

नेपालमा थपिए ९७ कोरोना संक्रमित

  नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख...