नेकपा केन्द्रिय सदस्यको नागरिकता संकलन हुँदै

पेरिसडाँडा। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि...

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित...

बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

सविन कुमार लोप्चन तामाङ हेटौंडा । २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रम  छ्युसी बौद्ध गुम्बा समितीको आयोजनामा हुुुन लागेको  हो । भाषा , धर्म,...

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग

  काठमाडौं । नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि...

कर्णाली लोकसेवा आयोगको गठन

सुर्खेत । कर्णाली लोकसेवा आयोगका अध्यक्षमा उपाध्याय नियुक्त कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन । आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त हुन । आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख...

जबर्जस्ति करणीपछि ज्यान लिएको स्वीकारे दिनेशले

बैतडी । जबर्जस्ति करणीपछि ज्यान लिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनामा संलग्न रहेका भनिएका दोषी  दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले जबर्जस्ति करणीपछि...

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार हुने

  काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा...

श्रमिक उद्धार कोषको व्यापक दुरुपयोग बारे एनआरएन के भन्छ ?

काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन"ले मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि सञ्चालनमा ल्याएको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेपछि एक विज्ञप्ति जारी गर्दै दुरुपयोग नभएको आसय व्यक्त गरेको...

जुलुस निकाल्न हामीसँग पैसा पनि छैन : देउवा

  पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए । बिहीबार...

भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार

  कञ्चनपुर। प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया...