प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको हो। आन्दोलनको कार्यक्रम...

सिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन

सिरहा।सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह...

अंगरक्षक फिर्ता हुने भएपछि पूर्वमन्त्रीहरुको असन्तुष्टि

  काठमाडौ । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले...

अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या बढ्यो

  काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको...

सपनाको उजुरीको आधारमा विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई...

ओलीले लोडसेडिङ हैन, कुलमानलाई चाहिँ हटाएका हुन् : बस्नेत

काठमाडौं । प्रचण्ड-नेपाल निकट नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि ओलीले लोडसेडिङ नभएर कुलमान घिसिङलाई चाहिँ हटाएको दावी गरेका छन् । सोमबार सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममाा प्रधानमन्त्री ओलीले आफुले लोडसेडिङ...

निर्वाचन आयोगले नेकपाको सूर्य चिह्न फ्रिज गर्न मिल्दैन : दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले...

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

काठमाडौं । डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख...

महानगरीय अपराध महाशाखाको जिम्मेवारी एसएसपी खापुङलाई

काठमाडौँ । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुखको जिम्मेवारी एसएसपी चन्द्र कुँवेर खापुङलाई दिईएको छ । महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापालाई सरुवा गरिएपछि खापुङलाई गृह मन्त्रालयले आज सरुवा गरेको हो । गृहमन्त्री...

हरेक सामुदायिक विद्यालयमा ‘जंक फुड’ निषेध

काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक...