ओली समुहको बुटवलमा शक्ति प्रदर्शन, हेलिकप्टरमा पुगे ओली

बुटवल । नेकपा ओली समूहले बुटवलमा आमसभा गरेको छ । शक्ति प्रदर्शनको रुपमा प्रस्तुत भएको उक्त समुहको सभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट बुटवल पसगेका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...

नेपालमा पहिलोपटक जिप साइक्लिङ

झापा । नेपालमा पहिलोपटक आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइक्लिङ भित्रिएको छ। झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइक्लिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन्। दुई सय मिटर दुरीका दुई वटा...

प्रथम गणतान्त्रिक शहीदकी श्रीमतीलाई सम्मान

जनकपुरधाम । प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाका श्रीमती काशीदेवीलाई नेपाली कांगे्रस तरुण विभाग प्रदेश नं २ द्वारा सम्मान गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाकोे...

प्रेस युनियनद्वारा पत्रकारको दुर्घटना बिमा

  डोटी। नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष...

त्रिवेणी माध्यामिकको व्यवस्थापन समितिको अध्यक्षमा मोहन किसोर ओली निर्वाचित

काठमाडौं । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा रहको त्रिवेणी माध्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिको नेतृत्व मोहन किसोर ओलीले गर्ने भएका छन् । यसअघि पनि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका ओलीलाइ शुक्रबार सम्पन्न...

उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार दिउँसो विद्युत् अवरुद्ध हुने

  काठमाडौँ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ। बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो...

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

  बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएकोमा यसपटक भने दाङमा मनाउन लागिएको हो...

अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता हुने

काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७" हुने भएको छ । नेपाली साहित्य समाज क्यालगरी क्यानडाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रवासबाट थोरै भएपनि नेपाली साहित्यमा उत्थान होस भन्ने हेतुले प्रतियोगिता गरिन लागेको आयोजकले...

हातमा साङ्ला बाँधेर स्रष्टाको विरोध प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा...

बालुवा उत्खनन रोक्न खोज्दा ढुङ्गा प्रहारबाट दुई प्रहरी घाइते

  पर्सा। पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका...