मलेसियाबाट श्रमिकको सामाजिक सुरक्षा सुविधा नेपाल ल्याउन समझदारी हुँदै

  काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्न सोमबारको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार बोर्डलाई...

हेलिकोप्टरमार्फत जोखिममा परेकी सुत्केरीको उद्धार

  काठमाडौं । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर...

आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने

काठमाडौं । आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ । चाइनिज नयाँ वर्षको अवसर र सोनम ल्होसारका अवसरमा बन्द रहने भएको हो । दुतावासले एक सुचना जारी गर्दै "फेब्रुअरी १२ को दिन...

बिधालयका शिक्षकहरु जुलुसमा, पठनपाठन ठप्प

बर्दिबास । प्रदेश न. २ महोत्तरीको बर्दीबास नगरपालिका-७, प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेपछि पठन पाठन ठप्प भएको थियो । प्रधानाध्यापक राम सेवक महतो जुलुसमा सहभागिता हुन...

उजुरी बिना पक्राउ परेकी रामकुमारी झाँक्री रिहा

काठमाडौं। प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्। श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको हो। उनलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ...

तारकेश्वरमा बर्डफ्लु पुष्टि

  काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि...

प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्। प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर...

झाँक्री पक्राउ गरेर देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र : नेता शर्मा

काठमाडौं । काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)का नेता जनार्दन शर्मा (प्रभाकर)ले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका शर्माले झाँक्री...

राष्ट्रपति विरुद्धमा बोलेको भन्दै राज्यविरुद्धको कसूरमा झाँक्री पक्राउ

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो...

महिला सशक्तीकरणबारे भर्चुअल सेमिनार सम्पन्न

काठमाडौ। १७ देखि १९ जनवरी २०२१ मा आयोजित महिला सशक्तिकरणसम्बन्धी वेब(आधारित बिश्व सम्मेलनमा महिला सशक्तिकरणको लागि १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेवा समाज आईएनएसएसको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र...