लोपोन छ्योइकुको प्रतिमा निर्माणका लागि एक लाख १४ हजार आर्थिक सहयोग

काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा म ८ स्थित भोर्ज्याङ गाउँमा निर्माणधिन लामा ह्रिन्जेन दोर्जेको छोरा लोपोन छ्योइकुको सालिक निर्माणका लागि स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन । अध्यक्ष जगत सिं दोङ तामाङको विशेष...

शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन काङ्ग्रेसको अपिल

  काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर जनतालाई दु:ख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका हुन । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले...

घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण...

‘संविधानमा नलेखिएका अधिकार प्रधानमन्त्रीका कसरी भए’

  काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ’ भन्ने इजलासको प्रश्नमा भने सरकारी वकिलले...

बैतडिमा निर्मला पन्त सम्झाउने घटना, एक किशोरिको दर्दानाक निधन

बैतडी। बैतडीमा बिहीबार एक किशोरीको दर्दानाक तरिकाले ज्यान लिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो। ती किशोरीको शव स्थानीय लवलेक जंगलमा दर्दानाक तरिकाले ज्यान...

राप्ती नगर पालिका को उपमेयर लामा ओली समुहमा

मकवानपुर। राप्ती नगरपालिका नेकपा नगर कमिटिका अध्यक्ष ईमान सिंङ लामा औपचारिक रुपमा ओली समूहमा लागेका छन । राप्ती नगरपालिकाका अधिकांस नेकपाका कार्यकर्ताहरुले उनलाई नेपाल-प्रचण्ड समूहमा रहेको ठानेपछि ओली समूहको भेलामा उपस्थिति भएर उनले औपचारिक...

विश्व महिला खुल्ला कविता प्रतियोगिता, बिजेताले पाँच सय अमेरिकी डलर पाउने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ। समितिको सन्योजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहीलो बीश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिइन । अन्तर्राष्ट्रिय महिला दिवशको...

गाउँपालिका अध्यक्ष देखि सांसदसम्म सडकमा

मनहरी । प्रचण्ड माधव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको आम हडतालको प्रभाव मकवानपुरको पश्चिम क्षेत्रमा पनि परेको छ । जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको मनहरीमा नेकपाका नेता तथा कार्यकर्ता सडकमा छन ।...

सेनाले २ सय जना ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खोल्यो

काठमाडौं । नेपाली सेनाले नयाँ अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै २ सय जना जनाका लागि विज्ञापन...

आमहड्तालमा मुख्यमन्त्री भट्ट सडकमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् । राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका...