नवलपरासीमा मोटरसाइकल दुर्घटनामा दुईको जनाको निधन
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती नगरपालिका–३...
सुदूरपश्चिममा छ महिनामा ३९ हजारबढी सवारी साधन कारवाहीमा
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन...
‘ज्यान मुद्दा’बाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद प्रति ओलीको अपमान
काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली घृणात्मक अभिव्यक्ति दिन अग्रसर देखिँदै आएका छन् । पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई...
कोभिड-१९ नेपाल : शुक्रबार थप ३०२ जनामा संक्रमण
काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ...
वाग्मती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने
काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने...
हामी कालो होइन, रातो बेलुन उडाउनेहरु हौँ : ओली
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कालो बेलुन उडाउने नभई रातो बेलुन र झण्डा उडाउनेहरु भएको बताएका छन् ।
प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलामा बोल्दै उनले पेरिसडाँडामा जस्तो कालो झण्डा र कालो...
बुधबार ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको निधन
पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। योसहित...
जुलुस मर्याधित बनाउन दाहाल–नेपाल समूहको निर्देशिका
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ ।
रत्नपार्कमा...
आज सुनको मूल्य ६०० ले उकालो लाग्यो
काठमाण्डौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।
प्रतितोला रु ९२...
आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै
काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ...










