संवैधानिक इजलासमा पूर्व एमाले सांसद समेत रहेकी प्रधानको आगमन
काठमान्डू । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छिन । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका...
नेपाललाई खोप उपलब्ध गराउन रुस तयार
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।
अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख)...
मकवानपुरकी ४० वर्षीया सरिताको कुवेतमा निधन, शव नेपाल ल्याउन समस्या
काठमाडौं । मकवानपुर जिल्ला साविकको काँकडा गाविसवडा नं १ कि ४० बर्षिय सरिता थिङको शव कुवेतमा निधन भएको छ । उनको क्यान्सरको उपचार गराउने क्रममा ४० बर्षिय सरिता निधन भएको हो ।
सरिताको शव कानुनी...
निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन
काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन वा पुनःस्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा कांग्रेस रहेको बताएका छन् ।
सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने...
अब ट्रायल पास गर्न सहज हुने
काठमाडौं । सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल...
आज थप ५ जनाको निधन, ४३० संक्रमित
काठमाडौं । नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ ।
त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु...
सरकार निर्वाचनमा फोकस छ : मन्त्री ढकाल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।
संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा...
सुनको प्रति तोला छ सयले मूल्य वृद्धि
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु...
शीतलहरमा ज्येष्ठ नागरिकलाई दाउरा वितरण
टिकापुर । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण...
विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल’द्धारा एक सय विपन्न परिवारलाई न्यानो सिरक वितरण
सविन कु. लोप्चन तामाङ मकवानपुर । राक्सिराङ गाँउपालिकाका बिभिन्न विकट गाउँका विपन्न १०० भन्दा बढी घरपरिवारलाई न्यानो सिरक...










