नेकपा स्थायी कमिटीको बैठक माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा जारी
काठमाडौं । नेकपा(प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित छन् । बैठक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’...
विप्लव समुहका दुईजना विष्फोटक पदार्थसहित प्रहरी नियन्त्रणमा
सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
डीएसपी...
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणका लागि तयारी
काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन...
आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना...
हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको निधन
सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो ।
डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि...
प्रतिनिधि सभा विघटन संविधानसम्मत : राष्ट्रपतिको कार्यालय
काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गर्दै सर्बोच्चलाई जवाफ पठाएको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति...
सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुदैन : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताका छन । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप...
हालसम्मकै उच्च बिन्दुमा नेप्से
काठमाडौं । लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको बैठकले पुस २५...
आज ४२१ जनामा संक्रमण पुष्टि हुदा ६३७ जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल...











